एसडी-मुनिको-स्वीकारोक्ति-:-भारत-सारा-छिमेकमा-फेल-भइरहेको-छ-!

९ जेठ, काठमाडौं । नेपालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाले जतिसुकै चर्को–चर्को कुरा गरे पनि नेपालको मामिला बुझ्ने कूटनीतिज्ञ र विश्लेषकचाहिँ निकै अत्तालिएको पाइएको छ ।

नेपालको मामिलाका जानकार मानिने भारतीय बुद्धिजीवी एसडी मुनिले त नेपालको मामिलामा मात्र होइन, सारा छिमेकमा भारत फेल भइरहेको स्वीकारेका छन् ।

त्यसैगरी नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले पनि नेपालबाट नयाँ नक्सा जारी भएपछि भारतका लागि चुनौती सिर्जना भएको भन्दै नेपालसँगको सम्बन्धमा दरार आउन नहुने बताएका छन् ।

नेपालको मामिलामा नरमरुपमा प्रस्तुत भएता पनि दुबैले नेपालमा चिनियाँ प्रभाव बढेको एकैस्वरमा आरोप लगाएका छन् ।

भारतीय पत्रकार मनोज मनुको ‘एडिचर च्वाइस’ कार्यक्रममा उनीहरुले दिएको प्रतिक्रियाको अंश भारतको धारणा बुझ्नलाई सहयोगी हुने ठानेर यहाँ प्रस्तुत गरिएको छ ।

हामी सारा छिमेकमा फेल भइरहेका छौं : एसडी मुनी

जे अहिले भएको छ,

 » पुरा समाचार पढ्नुहोस