नेकपामा-एमसीसीबारे-छलफल,-एमसीए-नेपालका-कार्यकारी-निर्देशक-पनि-सहभागी

१० जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी  कमिटी सदस्यहरूले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमै बसेको भएको छलफलमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । सञ्चो नभएको भन्दै बैठकमा सहभागी नहुने पूर्वजानकारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको नेताहरूले बताएका छन् ।

अनौपचारिक भनिएको छलफलमा एमसीसी कार्यदलका सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावल,

 » पुरा समाचार पढ्नुहोस