ईदले-सबै-धर्मावलम्वीलाई-एकताको-सन्देश-दिने-देउवाको-विश्वास

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व ईदले सम्पूर्ण जातजाती र धर्मावलम्बीलाई एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गरेका छन् ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ ईद पर्व मनाउन देउवाले आग्रह पनि गरेका छन् ।

ईदको अवसरमा सबै इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै देउवाले पवित्र ईद पर्वले मुलुकमा शान्ति,

 » पुरा समाचार पढ्नुहोस