दाहसंस्कार-गरेको-९-दिनपछि-कोरोना-संक्रमण-पुष्टि-हुनुको-अन्तरकथा

१२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

चारमध्ये तीन केसको एउटै संयोग छ, मृत्युपछि कोरोना संक्रमण पुष्टि । अर्थात, कोरोना संक्रमण पुष्टि हुनुअघि नै मृत्यु ।

र, सबै मृत्यु विवादित ।

त्यसमध्ये चौथो केसको घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

 » पुरा समाचार पढ्नुहोस