मौसमविद-भन्छन्–-पश्चिमी-भेगमा-आज-दिनभर-पानी-पर्छ

१६ जेठ, काठमाडौं । नेपालको पश्चिमी भागमा आज दिनभर बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यका भने बिहानमा पानी रोकिने र दिउँसो फेरि बादल लागेर वर्षा हुने पूर्वानुमान गरिएको छ ।

मौसमविद गंगा नगरकोटीले काठमाडौं उपत्यकामा दुई–तीन बजेतिर पुनः बादल विकसित भएर वर्षा हुन सक्ने बताउँदै अनलाइनखबरसँग भनिन्,

 » पुरा समाचार पढ्नुहोस