नयाँ-बजेटका-विशेषता-:-मझौलो-आकार,-आंशिक-सुधार

१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको भन्दा ५८ अर्ब कम आय-व्ययको अनुमान राखेर बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट आएको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

कोरोना महामारीका बेला लकडाउनलाई छिचोल्दै घोषणा गरिएको नयाँ बजेटबारे सकारात्मक-नकारात्मक दुबैखाले प्रतिक्रिया आएका छन् ।

सरकारको नीति तथा कार्यक्रमलाई हेर्दा यो वर्ष १६ अर्बभन्दा माथिको बजेट आउने धेरैले अनुमान गरेका थिए । चालु खर्चको तीव्र बढोत्तरीले अर्थमन्त्री खतिवडालाई १६ खर्बमाथिको बजेट ल्याउन दबाव पनि थियो । तर,

 » पुरा समाचार पढ्नुहोस