नेपाललाई-भारतको-प्रस्ताव-:-सीमा-विवादमा-रचनात्मक-समाधान-खोजौं

१५, जेठ । काठमाडौं । भारतले नेपालसँगको सीमा विवादलाई रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको छ। बिहीबार भारतीय विदेश मामला मन्त्रालयको नियमित भर्चुअल पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो प्रस्ताव गरेका हुन् ।

छिमेकीहरूसँग पारिस्परिक संवेदनशीलता र विश्वासको वातावरण आवश्यक रहेको भन्दै श्रीवास्तवले सीमाको समस्या रचनात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

बिहीबारको बैठकमा श्रीवास्तवले पछिल्लो समय लिपुलेक,

 » पुरा समाचार पढ्नुहोस