दाङ । कमलरी प्रथामा बनेको चलचित्र ‘लावाजुनी’ युट्युबमा रिलिज भएको छ । संचारकर्मी केएल पीडितले निर्माण र निर्देशन गरेको यो चलचित्र बिहीबार उत्सर्ग नेपालको युट्युब च्यानलबाट रिलिज भएको हो ।
लावाजुनीले कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथाव्यथा र मुक्तिको आकांक्षालाई मूल विषय बनाएको छ । थारु भाषामा ‘लावाजुनी’ भनेको,