१९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण अहिले विश्वभरका मानिसहरुमा स्वास्थ्य सतर्कताका उपाय अपनाउने बानीको विकास भएको छ ।
अहिले घरबाट बाहिर निस्किँदा धेरै मानिसहरुले मास्क लगाएर निस्किने गर्छन् । मानिस बाहेक अन्य जीवजन्तुहरुको सुरक्षाको लागि पनि मास्क आवश्यक हुन्छ होला ? यो प्रश्न सुन्दा धेरैलाई वाहियात लाग्नु स्वाभाविक हो । तर,