नायिका वर्षा राउतको एक अभिव्यक्तिले खुबै आलोचना भोग्यो । चलचित्र क्षेत्रमा केही बर्ष बिताउँदै गर्दा वर्षाले यति धेरै आलोचना भोगेकी थिइनन् ।
भावूक स्वभावकी यी नायिकाले राष्ट्रियताको एक प्रश्नमा दिएको जवाफले आलोचना भोग्यो । उनलाई यो घटना विर्सिएर अगाडि बढ्न अझै समय लाग्नेछ ।
तर, वर्षाले अब भने आफू उच्च मनोबलका साथ अगाडि बढ्ने बताएकी छिन् । वर्षा लेख्छिन्–‘न्यानो माया दिनेहुने सबैलाई नमन गर्न चाहन्छु । उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने निधो गरेकी छु ।’
चलचित्र क्षेत्रमा काम गर्ने कलाकारहरु यसअगाडि पनि विवादित बन्दै आएका थिए । तर,