२३ जेठ, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले विपक्षी दलको नेताको हैसियतमा उपलब्ध भएको गाडी फिर्ता गरेका छन् ।
महङ्गो गाडी चढ्ने हैसियत नभएको भन्दै नेता शाहीले बिहीबार प्रदेशसभामा उनले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेको घोषणा गरेका थिए । उनले बिहीबार साँझ नै गाडी बुझाएको संसद सचिवालयले जनाएको छ ।
गरीब प्रदेशका मन्त्री,