कोरोना-रोकथामका-लागि-जुम्लामा-युवा-परिचालन

२३ जेठ, जुम्ला । कोरोना भाइरसको त्रास बढ्दै गएपछि यसको रोकथाम र निन्त्रण गर्नका लागि जुम्लामा स्वयंसेवक युवा परिचालन भएका छन् । कोरोना सङ्क्रमित क्षेत्र विशेषगरी भारतबाट आएका नागरिक जथाभावी गाउँभित्र बस्न थालेपछि उनीहरुलाई क्वारेन्टिनसम्म लैजानका युवा परिचालन भएका हुन् ।

बाहिरबाट को नागरिक आएर उनीहरु कहाँबाट आएका हुन् र क्वारेन्टिनमा बस्ने के गर्दै गरिरहेको भन्ने निगरानी गर्नका लागि पनि युवा दर्ता परिचालन गरिएको चन्दननाथ नगरपालिका-६ का वडाध्यक्ष अजबहादुर रावलले बताए । उनले भने,

 » पुरा समाचार पढ्नुहोस