समानताको-लडाइँका-लागि-बास्केटबल-लेजेण्ड-माइकलले-१००-मिलियन-डलर-सहयोग-गर्ने

२४ जेठ, काठमाडौं । बास्केटबल लेजेण्ड माइकल जोर्डनले जातीय समानता र सामाजिक न्याएका लागि लडिरहेको समूहलाई १०० मिलियन अमेरिकी डलर सहयोग गर्ने बताएका छन् ।

एनबीएल लेजेण्डले एक स्टेटमेन्ट जारी गर्दै उनी र जोर्डन ब्राण्डले आगामी १० वर्षमा यो रकम सहयोग गर्ने बताएका हुन् । जातिय भेदभावलाई हटाउनका लागि विभिन्न संगठनमा यो रकम जाने स्टेटमेन्टमा उल्लेख छ ।

अमेरिकाका एक पुलिसले जर्ज फ्लोडको हत्या गरेपछि अहिले अमेरिकाभर प्रदर्शन भइरहेको बेला जोर्डनको यस्तो स्टेटमेन्ट आएको हो । मे २५ मा गोर पुलिसले फ्लोएडको घाँटी ९ मिनेटसम्म थिचेर हत्या गरेका थिए । अहिले विश्वभर त्यसको विरोध भइरहेको छ ।

‘माइकल जोर्डन र जोर्डन ब्रान्डले आउँदो १० वर्षमा १०० मिलियन डलर अनुदान दिने संयुक्त प्रतिबद्धताको हामी घोषणा गरिरहेका छौं। हामीले समुदाय,

 » पुरा समाचार पढ्नुहोस