ह्याम्समा-कोरोना-संक्रमितको-उपचार,-सरकार-भन्छ–-अरुलाई-सर्‍यो-भने-आफैं-जिम्मा-लिनू

२४ जेठ, काठमाडौं । कोरोना संक्रमणको संख्या तीव्ररुपमा बढिरहेका बेला काठमाडौंको ह्याम्स अस्पतालले संक्रमितलाई आफैं आइसोलेसनमा राखेर उपचार थालेको छ । नेपालमा कोरोना संक्रमितको उपचार शुरु गर्ने ह्याम्स पहिलो निजी अस्पताल बनेको छ ।

सरकारले अहिलेसम्म निजी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने औपचारिक अनुमति दिएको छैन ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारत पोखराका एक व्यक्तिमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

ह्याम्समा उपचार गरेका पोखरा र गुल्मीका दुईजना बिरामीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर,

 » पुरा समाचार पढ्नुहोस