दाङको-कोरोना-अस्पतालबाट-१०-जना-डिस्चार्ज

२५ जेठ, घोराही । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका ५ जना, कपिलवस्तुका दुईजना, दाङका दुईजना र बर्दियाका एक जना कोरोनालाई जित्दै घर फर्किएका हुन् ।

केहीको कोरोना रिपोर्ट नेगेटिभ आएपछि र केहीलाई लक्षण नै नदेखिएको भन्दै डिस्चार्ज गरिएको हो । डा.

 » पुरा समाचार पढ्नुहोस