चलचित्रलाई-अती-प्रभावित-क्षेत्रमा-राखेर-कर-छुट-दिन-उदयको-माग

नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा चलचित्र क्षेत्रलाई खासै सम्बोधन गरिएको छैन । अरु क्षेत्र जस्तै कोरोनाका कारण प्रभावित बनेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले कुनै योजना अगाडि सारेको छैन । यसले, चलचित्र संघ, चलचित्र निर्माता संघ लगायतका संघ संस्थाहरु सरकारसँग रुष्ट छन् ।

३ महिनादेखि हलहरु बन्द छन्,

 » पुरा समाचार पढ्नुहोस