क्रिकेट-टिमको-तालिमका-लागि-सरकारको-अनुमति-कुर्दै-क्यान

२६ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले राष्ट्रिय टिमको ट्रेनिङ शुरु गर्नको लागि सरकारको अनुमतिको पर्खाइमा रहेको बताएका छन् । क्यानको शनिवार बसेको भर्चुसअल मिटिङबाट असारको तेस्रो सातादेखि ट्रेनिङ शुरु गर्न पहल गर्ने सहमति भएको थियो ।

कोरोनाभाइरस महामारीले गर्दा गत चैतयता नेपाली खेलकुद गतिविधि पूर्णरुपमा ठप्प नै छ भने खेलाडीहरुले ट्रेनिङ गर्न पाएका छैनन् ।

‘यदि सरकारले अनुमति दिए असार १५ पछि सिनियर टिमको ट्रेनिङ शुरु गर्ने हाम्रो सहमति भएको छ,’ अध्यक्ष चन्दले अनलाइनखबरसंग भने,

 » पुरा समाचार पढ्नुहोस