प्रवासी-नेपालीद्वारा-श्रमिकलाई-राहत

२६ जेठ, काठमाडौं । रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीहरूले कोभिड-१९ महामारीबाट प्रभावित नेपालीहरूका लागि राहत वितरण गरेका छन् । अमेरिका, पोर्चुगल, बेलायत लगायतका देशका नेपालीहरूले काठमाडौं हनुमानढोका क्षेत्रका ३८ परिवारलाई राहत वितरण गरेका हुन ।

प्रतिपरिवार एक बोरा चामल, तीन केजी दाल, तीन लिटर खानेतेल, पाँच केजी आलु,

 » पुरा समाचार पढ्नुहोस