हाइ डेन्सिटीयुक्त लिपोप्रोटिन वा एचडीएललाई राम्रो कोलेस्ट्रोल मानिन्छ । यसले हाम्रो धमनीमा हुने अवरोध हटाउन सहयोगी मानिन्छ र खराब कोलेस्ट्रोललाई बाहिर निकाल्न मद्दत गर्छ । अर्कोचाहिँ लो डेन्सिटी लिपोप्रोटिन वा एलडीएल खराब कोलेस्ट्रोल हो, जसले धमनीमा अवरोध पुर्याउँछ ।
यसले गर्दा कार्डिक अरेस्ट र मुटुसँग सम्बन्धित रोगको खतरा बढाउँछ । शरीरमा खराब कोलेस्ट्रोलको स्तर जति बढी हुन्छ,