प्रधानमन्त्रीलाई-प्रश्न-:-७८-दिनसम्म-कोरोना-सर्छ-?

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबखत कोरोना भाइरसका बारेमा प्रवचनहरु दिँदै आएका छन् । जस्तो– हाम्रा भान्सामा पाइने बेसारलगायतका वस्तुले रोग प्रतिरोधात्मक शक्ति (इम्युनिटी पावर) बढाउने प्रधानमन्त्रीले धेरैपटक बताइसकेका छन् । तातोपानीले बोसीय र फ्याटीय तत्व पगाल्ने हुनाले तातोपानी खाँदा राम्रो हुने प्रधानमन्त्रीको तर्क छ । त्यस्तै युरोप र अरबतिरको भन्दा भारतबाट आएको कोरोना भाइरस अलि कडा भएको प्रधानमन्त्रीको ठम्याइ छ ।

कोरोना भाइरसका बारेमा यतिधेरै जानकारी प्रवाह गर्ने देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब एउटा प्रश्न सोध्नैपर्ने भएको छ– प्रधानमन्त्रीज्यू,

 » पुरा समाचार पढ्नुहोस