वानेश्वरका-व्यवसायीले-दिए-आन्दोलनको-चेतावनी

२७ जेठ, काठमाडौं । व्यवसाय गर्ने सहज वातावरण नबने आन्दोलन गर्ने बानेश्वरका व्यवसायीहरुले सरकारलाई चेतावनी दिएका छन् । नयाँ वानेश्व्र व्यापार व्यवसायी संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको चेतावनी दिएको हो ।

संघले विभिन्न ५ वटा मागहरु अघि सारेको छ । वैज्ञानीक घर भाडा निर्धारण, लकडाउन अवधिको घरभाडा छुट,

 » पुरा समाचार पढ्नुहोस