म-यसकारण-सडकमा-उत्रिएँ-!

मंगलबार हामी युवाहरू स्वस्फूर्त बालुवाटारमा भेला भएर सरकारलाई विनम्रतापूर्वक आफ्ना कुरा राख्दै सचेतना गराएका हौँ । हामी कुनै समूह र पार्टीका कार्यकर्ता होइनौं, हामी देशका युवा सपुत हौँ । देशप्रेम हामीमा पनि छ ।

सरकारको कामको फल हामीले पनि महसुस गर्न पाउनुपर्छ । हाम्रो दबावपूर्ण आवाज सरकारले सुनोस् र अबका दिनमा गल्ती नदोहोर्याओस् भन्ने हाम्रो चाहना हो । हामी सामाजिक दूरी कायम राखेर,

 » पुरा समाचार पढ्नुहोस