संसद-भवनको-सिँढीमा-जब-प्रधानमन्त्रीको-जुत्ता-फुस्कियो

२८ जेठ, काठमाडौं । संसद भवनभित्र प्रवेश गर्नुअघि स्वास्थ्य सुरक्षाका केही कडा नियम पालना गर्नुपर्दछ । सबैलाई स्यानिटाइज गर्ने, शरीरको तापक्रम मापन गर्नेलगायतका नियम छन् ।

यही नियमअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बुधबार संसद भवनमा खटिएका स्वास्थ्यकर्मीहरुले स्यानिटाइज गरे । प्रधानमन्त्रीको खुट्टा र जुत्तामा स्यानिटाइजर छरियो ।

त्यसपछि जब प्रधानमन्त्री ओली सिँढी उक्लिन थाले,

 » पुरा समाचार पढ्नुहोस