पाठकको-दृष्टकोणमा-योगमाया-उपन्यास

रुग्ण समाजका अनेका अप्ठ्यारा झेल्दै आत्मदाहको साहसिक र ऐतिहासिक निर्णय लिन्छन् महिलाहरूले । राज्य सञ्चालकको अविवेकीपन र समाजको उत्पीडनविरुद्ध विद्रोहको हुङ्कार बोल्छन् ।

माथिको घटना योगमायाको जीवन–चित्र हो । नीलम कार्की ‘निहारिका’को ५सय ३ पृष्ठको उपन्यास ‘योगमाया’ले समाजको यही यर्थाथलाई गहिरो चित्रण गरेको छ ।

उपन्यासले प्रत्येक व्यक्तिलाई संघर्ष र जीवनप्रति आशाको दीप जगाउने प्रेरणा दिएको छ । कुनै पनि कृतिको उठान,

 » पुरा समाचार पढ्नुहोस