पर्साका-बर्थिङ-सेन्टरलाई-स्वास्थ्य-सामग्री-सहयोग

३० जेठ, वीरगञ्ज । पर्साका विभिन्न बर्थिङ सेन्टरलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले पर्साका ५ वटा बर्थिङ सेन्टरलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो ।

कोभिड–१९ ले विश्वलाई नै आतंकित पारिरहेको अवस्थामा पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्रीहरुको अभावमा स्वास्थ्यकर्मीहरु जोखिमपूर्ण सेवा दिन बाध्य भएकोले आवश्यक सामग्री सहयोग गरेको सञ्जाल महासंघले जनाएको छ ।

वीरगञ्जको होटल दियालो प्लाजामा शुक्रबार नारायणी अस्पताल,

 » पुरा समाचार पढ्नुहोस