‘कक्षा-११-र-१२-को-परीक्षाबारे-निर्णय-छिट्टै’

३० जेठ, काठमाडौं । सरकारले यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेसँगै कक्षा ११ र कक्षा १२ को परीक्षाबारे चासो बढेको छ । कतिपयले एसईई जस्तै आन्तरिक मूल्यांकनको आधारमा गे्रडिङ हुने तर्क गरिरहेका छन् ।

तर जानकारहरू भने कक्षा १२ को परीक्षा भने एसईई जस्तो नहुने बताउँछन् । शिक्षा,

 » पुरा समाचार पढ्नुहोस