कसरी-दिने-बालबच्चालाई-यौन-परामर्श-?

हामीकहाँ खुलेर यौनबारे चर्चा गर्ने अभ्यास छैन । यौनलाई लाज वा छाडा विषयको रुपमा लिइन्छ । त्यसैले एकअर्कासँग यौनबारे चर्चा गर्दा पनि भित्र भित्रै डर र लाजले खुम्चन्छौं ।

जबकी हामो जीवनसँग अभिन्न रुपमा जोडिएको विषय हो यौन । यद्यपि यसप्रतिको बुझाई एवं सोचाई नै स्पष्ट नहुँदा हामी अलमलिएका छौं । एकातिर समाजमा बलात्कार वा यौन हिंसा बढ्दो छ,

 » पुरा समाचार पढ्नुहोस