३० जेठ, काठमाडौं । समाजवादी पार्टीले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे संविधान संशोधन विधेयकको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
संसदीय दलको शनिबार बसेको बैठकले सांसद सरिता गिरीलाई संशोधन फिर्ता लिन निर्देशन समेत लिएको छ । तर गिरी भने यसबारे सोचेर संसदमा जानकारी दिने बताएको एक सांसदले बताए । त्यसलगतै उनी बैठकबाट बाहिरिएकी छन् ।
बैठकले संशोधन विधेयकको पक्षमा मतदान गर्न सांसदहरुलाई हृवीप जारी गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।
सरकारले लिम्पियाधुरा,