रौतहटको-राजपुरमा-मात्रै-२१८-संक्रमित,-निषेधाज्ञा-पालना-भएन

३१ जेठ, रौतहट । शुक्रवार रौतहटमा कोरोना भाइरस (कोभिड १९) का ८६ संक्रमित थपिए । थपिएका ८६ मध्ये ८५ जना राजपुर र १ जना परोहा नगरपालिकाका थिए । संक्रमण पुष्टि भएका ८६ जनासँगै रौतहटमा कोरोना संक्रमितको सँख्या ६१७ पुगेको छ ।

रौतहटको राजपुरमामात्रै संक्रमितको संख्या २१८ पुगेको छ । राजपुर रौतहटको सबैभन्दा बढी संक्रमित भेटिएको पालिका बनेको छ ।

एक साता अगाडिसम्म संकलन गरिएको ११ सय जनाको स्वाबमध्ये ६०० जनाको परीक्षणको गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए ।

हालसम्म राजपुरका २ हजार १ सय जनाको स्वाब परीक्षण गर्दा २१८ संक्रमित भेटिएका हुन् । ‘राजपुर वडा नं.

 » पुरा समाचार पढ्नुहोस