रंगभेदी-मूर्तिमाथि-आक्रमण-:-वर्तमानको-अपमान-कि-इतिहासको-पुनर्मूल्याङ्कन-?

अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी क्रूरताबाट मृत्यु भएपछि पुनःजागृत भएको “ब्ल्याक लाइफ म्याटर” आन्दोलनले इतिहासमा कालाजातिका मानिसहरुलाई दास बनाउने, उनीहरुको व्यापार गर्ने, उनीहरुमाथि अनेक प्रकारका शोषण र विभेद गर्ने महासामन्तका सालिकहरुलाई निशाना बनाएका छन् । यस्तो निशानामा पर्नेहरुमा अमेरिकी महादेशको खोजी गर्ने क्रिस्टोफर कोलम्बस, बेलायती दासदासी व्यापारी एडवार्ड कोल्सटन र रबर्ट मिलिगन,

 » पुरा समाचार पढ्नुहोस