यौन-दुर्व्यवहारको-आरोपमा-उद्योगका-प्रडक्सन-इञ्चार्ज-पक्राउ

३२ जेठ, विराटनगर । पाँच महिला कामदारमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरी दुहबीस्थित पशुपति इन्डस्ट्रिजका प्रडक्सन इञ्चार्ज पक्राउ परेका छन् ।

रातको समयमा ड्युटीमा खटिने महिला कामदारलाई पटक पटक यौन दुर्व्यवहार गरेको आरोपमा भारत राजस्थान घर भई सुनसरी दुहबी बस्दै आएका २४ वर्षका पवन शर्मा (जनगिर) लाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको हो ।

शर्मा उक्त उद्योगको सिल प्याक विभागका प्रडक्सन इञ्चार्ज हुन् । प्लास्टिकका बोरा,

 » पुरा समाचार पढ्नुहोस