नेपालसँगको-सीमा-विवाद-वार्ताबाट-समाधान-गर्छौं-:-भारतीय-रक्षामन्त्री-सिंह

१ असार, काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने बताएका छन् ।

भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रमअन्तर्गत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले भारत-नेपालको बीचमा रोटी-बेटीको सम्बन्ध रहेको र यसलाई कसैले तोड्न नसक्ने बताए । उनले भने, लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई सम्वादबाटै हल गरिनेछ ।’

भारतको नेपालसँग सामाजिक,

 » पुरा समाचार पढ्नुहोस