कोरोना-कहरमा-खाद्य-सुरक्षा

केही दिन पहिले मात्रै नेपालको अर्घाखाँची र कास्की लगायतका जिल्लाहरुमा तरकारी तथा फलफूलहरुबाट कोरोना सर्ने भन्दै कैयौं ट्रक तरकारीहरु प्रशासन र स्थानीय तहकै निर्देशनमा नष्ट गरिएको समाचारहरू प्रकाशित भए । यसमा विविध प्रकारका प्रतिक्रियाहरु पनि आए।

बुझ्नेहरुबाट केही तथ्यपूर्ण प्रतिक्रियाहरु पनि आए भने कसैकसैले कोरोना संक्रमण त्यो तरकारी ढुवानी गर्दा अपनाइने नियन्त्रण कार्यहरु (Control Measures) को अपर्याप्तताको कारणले हुन सक्ने भन्दै प्रशासन र स्थानीय सरकारले लिएको निर्णय स्वाभाविक भएको पनि प्रतिक्रिया दिए।

यो लेख उक्त घटनाको प्रतिक्रियाका रुपमा लेखिएको नभई कोरोना महामारीको अवस्थामा व्यक्तिगत तथा खाद्य सुरक्षा (Food Safety) का बारेमा जनतालाई सत्य-तथ्य जानकारी दिने र कृषक,

 » पुरा समाचार पढ्नुहोस