पशुपन्छीझैं-के-हामी-वर्तमानमा-रमाउन-सक्छौं-?

एउटा चराले बिहानभर उड्दा–उड्दा एउटा रुखमा फल भेट्छ । त्यही फलले आफ्नो भोक मेट्छ । रुखमा लटरम्म फलहरु छन् । तर, आफ्नो सानो पेट भरिएपछि चरालाई पुग्छ । चरा भुर्र उडेर अन्तै जान्छ ।

तर, त्यही ठाउँमा मान्छे भइदिएको भए ?

भोकको झोंकमा मान्छेले आफुलाई चाहिनेभन्दा बढी खानेकुरा खाइदिन्थे । भरपेट खाएपछि पनि मान्छेको मन कहाँ अघाउँछ । रुखमा भेटिएका फलहरु छाडेर जान लोभ लाग्छ । उसले या त त्यही रुखमा आफ्नो डेरा जमाउँछ,

 » पुरा समाचार पढ्नुहोस