एमसीसी-:-यथास्थितिमै-हो-भने-खारेज-गर्नुपर्छ,-हेर्नुहोस्-१३-कारण

हामी कुनै पनि निश्चित राष्ट्रको सरकार वा सहयोगको विपक्षमा होइन, तर हामी नेपाल राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र कानुन, सामाजिक सद्भावना तथा नेपाली जनताको निर्णयको सर्वोच्चताको पक्षमा हो ।

एमसीसी सम्झौताका विभिन्न बुँदाहरूले नेपाल राज्यको सार्वभौमिकता, सुरक्षा कानुन तथा जनताको सर्वोच्चताको विपक्षमा छ।

कारणहरू:

१) यसको ढाँचा र व्यवहार इस्टइन्डिया कम्पनीजस्तो छ

नेपाल र अमेरिका दुवै सार्वभौमसत्ता सम्पन्न देश हुन् । सम्झौतामा नेपालको तर्फबाट “सरकार” अनि अमेरिकाका तर्फबाट “एमसीसी”,

 » पुरा समाचार पढ्नुहोस