रौतहटमा-थपिए-३४-जना-कोरोना-संक्रमित

४ असार, रौतहट । रौतहटमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार बिहीबार ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा इशनाथका २४, राजपुरका ७, गौरका २ र परोहामा १ जना छन् । यससँगै रौतहटमा कुल संक्रमितको संख्या १ हजार ९४ पुगेको छ ।

 » पुरा समाचार पढ्नुहोस