कोरोनाबारे-प्रधानमन्त्रीको-विश्लेषण-:-साउनमा-उच्‍च,-फागुनमा-नियन्त्रण

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण साउन अन्त्यतिर पिक (उच्च विन्दु)मा पुग्ने विश्लेषण सुनाएका छन् ।

त्यसपछि विस्तारै कोरोना संक्रमणको ग्राफ ओरालो लाग्ने भन्दै उनले भने, ‘दशैं तिहार र छठ जस्ता चाडहरु आउँदैछन् । यो चाड सधैँ रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ । यदि यसले हाम्रो ग्राफ बढाइदियो भने उधो झर्दै गरेको ग्राफ मंसिरमा फेरि अलिकति मास्तिर जान सक्छ ।’

मंसिर अन्त्यबाट ओरालो लाग्ने भन्दै उनले भने,

 » पुरा समाचार पढ्नुहोस