मकवानपुरका-६-जनामा-कोरोना-संक्रमण-पुष्टि

५ असार हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिकास्थित हाँडीखोलाको लामिटार क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएकाहरुको चार दिनअघि स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो ।

मनहरि गाउँपालिका– १, का दुई, ४ का दुई, र ७ का एक पुरुषमा पोजेटिभ देखिएको छ भने मनहरी–४ कि एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको वागमती प्रदेश सामजिक विकास मन्त्रालय कोभिड– १९ का प्रवक्ता डा.

 » पुरा समाचार पढ्नुहोस