दल-निकट-पत्रकार-संस्थालाई-अनुदान-दिएकामा-विरोध

७ असार, काठमाडौं । सञ्चारसंवद्ध विभिन्न पेशागत संस्थाहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारहरुको केही सीमित संस्थालाई मात्र अनुदान दिएकामा विरोध गरेको छ ।

हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट सत्तारुढ दल निकटका पत्रकार संगठनहरुलाई १० लाख रुपैयाँ अनुदान दिएकामा समावेशी सञ्चार अभियानमा आवद्ध विभिन्न संस्थाहरुले विरोध जनाएका हुन् ।

‘विगतमा पाउँदै आएका पत्रकारहरुका अधिकांश संस्थाहरुलाई उपेक्षा गरेर सीमित संस्थाहरुलाई मात्र अनुदान दिने सञ्चारमन्त्रीको निर्णय निन्दनीय छ’ समावेशी सञ्चार अभियानको तर्फबाट जागरण मिडिया सेन्टर,

 » पुरा समाचार पढ्नुहोस