सुशान्तको-फोटो-सार्वजनिक-गरेको-भन्दै-फोटोग्राफरसँग-आक्रोशित-दीपिका

बलिउड नायिका दीपिका पादुकोणले नायक सुशान्त सिंह राजपुतको निधनपछि डिप्रेशनको बारेमा आफ्नो अनुभव शेयर गरिन् ।

उनै, दीपिका फेरि एक पटक फोटोग्राफरसँग आक्रोशित भएकी छिन् । सुशान्तको निधनपछि सामाजिक संजालमा उनको तस्वीर भाइरल भएको थियो ।

एक जना फोटोग्राफरले सुशान्तको पार्थिव शरीर रमशान घाटमा लैजादै गरेको भिडियो शेयर गर्दै लेखेका थिए–‘कृपया ध्यान दिनुहोस् । मेरो फोटो र भिडियो मेरो लिखित मञ्जुरीविना कुनै पनि प्लेटफर्ममा पोष्ट नगर्नुहोला ।’

दीपिकाले फोटोग्राफरको यो भनाइमा लेखेकी छिन्–‘ठिक छ । तर,

 » पुरा समाचार पढ्नुहोस