निर्वाचनअघि-सिंगापुरका-प्रधानमन्त्रीका-भाइ-विपक्षी-दलमा-प्रवेश

१० असार, काठमाडौं । सिंगापुरका प्रधानमन्त्री लि सिएन लुङका भाइ लि सिएन याङले आधिकारिक रुपमा महत्वाकांक्षी प्रोग्रेस सिंगापुर पार्टी (पीएसपी)मा जोडिएका छन् । आगामी जुन १० मा आम निर्वाचन हुन गइरहेको समयमा प्रधानमन्त्रीका भाइ अर्को पार्टीमा प्रवेश गरेका हुन् ।

६२ वर्षीय याङ बुधबार पीएसपी पार्टीमा प्रवेश गरेका हुन् । याङले यो पार्टीका नेताले सिंगापुरको लागि राम्रो काम गरिरहेको कारण आफू पीएसपी पार्टीमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् । साथै उनले मुलुकमा आम्दानीको असमानता र प्रशासनमा सुधारजस्ता विषयलाई ध्यानमा राख्ने बताएका छन् ।

तीन महिनाअघि नै पीएसपी पार्टीले याङ आफ्नो पार्टीमा प्रवेश गरेको बताएको थियो । तर,

 » पुरा समाचार पढ्नुहोस