अब-यसरी-उड्नेछन्-आन्तरिक-सेवाका-विमान,-हेर्नुस्-‘डेमो’-उडानका-तस्वीर

११ असार, काठमाडौं । बिहीबार करिब डेढ सय यात्रु त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलमा आइपुगे । थुप्रै सवारी साधनले उनीहरुलाई विमानस्थलसम्म ल्याएको थियो ।

ती यात्रु विमानस्थलको सुरक्षा जाँच, स्वास्थ्य जाँच, टिकेटिङ लगायतका प्रक्रिया पुरा गरे ।

उनीहरू बुद्ध एयरको विमानसम्म पुगे । विमानभित्र बेलामा एयरहोस्टेसहरुले फेस मास्क वितरण गरे ।सबै यात्रुलाई आ-आफ्नो सिटमा सुरक्षित बस्न अनुरोध गरिन् । विमानमा खटिएका एयरहोस्टे र पाइलटले पीपीई लगाएका थिए । विमानस्थलमा देखिएको यो दृश्य वास्तविक उडानको थिएन,

 » पुरा समाचार पढ्नुहोस