प्रदेश-२-मा-थपिए-१६-जना-कोरोना-संक्रमित

११ असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार संक्रमित हुनेमा धनुषाका ९, महोत्तरीका ५ र सिराहाका २ जना गरी कुल १६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ । जसमा महिला १ सय ९५ जना छन भने पुरुष ३ हजार २१ जना छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा एक जना महिलासहित १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका १६,

 » पुरा समाचार पढ्नुहोस