निजी-विद्यालयलाई-राहत-प्याकेज-ल्याउनुपर्छ-:-सांसद-राई

११ असार, काठमाडौं । राष्ट्रिय सभाकी सांसद विमला राई पौडेलले निजी विद्यालयहरू बचाउनका लागि सरकारले राहत प्याकेज ल्याउन माग गरेकी छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले निजी विद्यालय सञ्चालकहरूका लागि केही न केही राहत दिनुपर्ने बताएकी हुन् ।

शिक्षकहरूले चैत महिनाबाटै तलब नपाएको भन्दै सांसद राईले यस्तो माग गरेकी हुन् । सबै विद्यालय विगतमा कमाएको नाफाबाट स्टाफ धान्न सक्ने अवस्थामा नरहेको उनको भनाइ थियो । स्थानीय तहलाई वर्गीकरण गर्न दिएर सहुलियतपूर्ण व्याज लगायतको सुविधा दिनुपर्नेमा उनले जोड दिइन् ।

बैठकमा उनले भनिन्,

 » पुरा समाचार पढ्नुहोस