शेखर-गोल्छाको-प्रश्न-:-आफ्नै-पैसा-चलाउँदा-कसरी-हुन्छ-अख्तियार-दुरुपयोग-?

११ असार, काठमाडौं । नेपाल उद्योग–वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई नियमन गर्ने जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिन नहुने बताएका छन् ।

संसदमा पारित हुने अवस्थामा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग, तेस्रो संसोधन विधेयक, २०७६ मा राखिएका निजी क्षेत्रलाई नियमन गर्ने व्यवस्थाहरू सबै हटाउन गोल्छाले माग गरे ।

उनका अनुसार निजी क्षेत्रलाई नियमन गर्न सरकारका दर्जनौं निकायहरू छन् । यो अवस्थामा सरकारले संवैधानिक निकायलाई तानेर विवादास्पद बनाउन नहुने उनको मत छ । अख्तियार नै नभएको क्षेत्रले अख्तियार दुरुपयोग गर्‍यो भन्दै नियमनका लागि संवैधानिक निकायलाई तान्न खोज्नु सरासर गलत हुने वरिष्ठ उपाध्यक्ष गोल्छा बताउँछन् ।

‘निजी क्षेत्रसँग कुनै अख्तियार नै छैन,

 » पुरा समाचार पढ्नुहोस