आलुको-बोराबाट-साढे-तीन-लाख-रुपैयाँ-बरामद,-दुई-जना-पक्राउ

१२ असार, वीरगञ्ज । पर्साबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ३ लाख ५३ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

छिपहरमाई गाउँपालिका–२ का ३३ वर्षीय जन्मजय यादव र २० वर्षीय रञ्जन बैठालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट रु. १ हजार, ५ सय, १ सय, ५०,

 » पुरा समाचार पढ्नुहोस