युद्ध-र-भोकमरीले-गाँजेको-यमनमा-कोरोनाको-कहर

१७ असार, काठमाडौं । सल्भा अलोदा अहिले पाँच वर्षकी भइन् । ठिक पाँच वर्षअघि नै यमनमा गृहयुद्ध सुरु भएको थियो । उनी कुपोषणबाट हुने मस्तिष्कको रोग सेरेब्रल एट्रफीबाट पीडित छिन् ।

दुई महिनाको हुँदादेखि नै उक्त रोगबाट संक्रमित बनेकी उनको यमनको त्रासदीपूर्ण अवस्थाका कारण जीवन संकटमा परेको थियो । युुद्ध,

 » पुरा समाचार पढ्नुहोस