झम्सिखेलमा-प्रचण्ड-माधव-समूहको-बेग्लै-बैठक

१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्षनेताहरु झम्सिखेलको एक रेस्टुरेन्टमा भेला भएका छन् । स्थायी कमिटीको बैठकस्थगित भएको केही घण्टापछि प्रचण्ड र माधव नेपाल समूहका नेताहरु बेग्लै छलफलका लागि जुटेका हुन् ।

छलफलमा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य तथा मन्त्रीहरुसमेत सहभागी छन् । सो छलफलमा प्रचण्ड,

 » पुरा समाचार पढ्नुहोस