‘पहिलेको-अनुमान-मिलेन,-अब-भारतबाट-सलहको-ठूलो-झुण्ड-आउनसक्छ’

१८ असार, काठमाडौं । नेपालमा सलह प्रवेश गरेसँगै दुईवटा विषय चर्चामा रहे । पहिलो- सरकारले नेपालमा सलह आउँदैन भनेर गरेको पूर्वानुमान नै फेल खायो । दोस्रो- आफूलाई सलह विज्ञ भन्ने कतिपय मानिसले ‘नेपालमा आएको सलह पाकिस्तान जान चाहन्छ’ भनेर सलहको मनकै कुरो थाहा पाएजसरी व्याख्या गरेपछि समाजिक सञ्जालमा ‘ट्रोल’हरु बने ।

अर्को उदेक के देखिएको छ भने नेपालमा फैलिएको सलहको संख्या यति छ र उति छ भन्दै सरकारी अधिकारीहरुले ड्याङ-ड्याङ संख्या नै बताउने गरेका छन् । आखिर विज्ञहरुले सलह गन्छन् कसरी ?

 » पुरा समाचार पढ्नुहोस