निगमको-मनपरी-:-भाउ-घटुन्जेल-लकडाउनको-बहाना,-नाफा-घटेपछि-मूल्यवृद्धि

१७ असार, काठमाडौं । वैशाखको अन्तिम साता अनलाइनखबरसँगको अन्तर्वार्तामा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भनेका थिए, ‘लकडाउनमा मूल्य घटाउँदा जनताले फाइदा पाउँदैनन्, यस्तो अवस्थामा कसका लागि मूल्य घटाउनु ?’

लकडाउनका बेला निगमलाई लिटरमा पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा र मटितेलमा ५५ रुपैयाँ ३५ पैसासम्म नाफा भएको थियो । त्यसकै बलमा निगमले करिब ३ अर्ब नाफा यही समय कमायो ।

लगातार मूल्य घटिरहँदा पनि खपत कम भएको तर्क गर्दै निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेन ।

नेपाल आयल निगमले कुस्त नाफा कमाउने मनसायले चैत २० पछि मूल्य घटाउन भएको मागलाई पुरै बेवास्ता गर्दै आयो ।

किन नघटाएको भनेर सोध्नेलाई कार्यकारी निर्देश्क पौडेलको एउटै जवाफ हुन्थ्यो,

 » पुरा समाचार पढ्नुहोस